सामान्य स्वास्थ्य परीक्षण, रोगको पहिचान तथा उपचार सेवा प्रदान गरिन्छ। बिरामीलाई प्रारम्भिक आयुर्वेदिक परामर्श तथा आवश्यक अनुसार उपचार सम्बन्धी सुझाव प्रदान गरिन्छ।